Title: डाउनलोड
Author: WordPress.org
Published: डिसेम्बर 1, 2025

---

# वर्डप्रेस प्राप्त गर्नुहोस्

तपाईँको साइटलाई आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरू।

## डाउनलोड गरेर आफैँ स्थापना गर्नुहोस्

आफ्नो होस्टिङ र डोमेन व्यवस्थापन गर्न सक्षम जो कोहीका लागि।

 [वर्डप्रेस 6.9.4 डाउनलोड गर्नुहोस्](https://ne.wordpress.org/latest-ne_NP.zip)

[स्थापना निर्देशिका](https://developer.wordpress.org/advanced-administration/before-install/howto-install/)

सिफारिस पिएचपी 8.3 वा उच्च र माइएसक्युएल संस्करण 8.0 अथवा मरियाडिबी संस्करण 10.6
वा उच्च।

 * [रिलिजहरू](https://ne.wordpress.org/download/releases/)
 * [रात्रिक](https://ne.wordpress.org/download/beta-nightly/)
 * [काउन्टर](https://ne.wordpress.org/download/counter/)
 * [स्रोत](https://ne.wordpress.org/download/source/)

## होस्टिङ प्रदायकसँग सेटअप गर्नुहोस्

सबैभन्दा सरल तरिकाले सुरुवात गर्न चाहनेहरूका लागि।

[सबै सिफारिस गरिएका होस्टहरू हेर्नुहोस्](https://wordpress.org/hosting/)

अझै पक्का हुनुहुन्न? आफ्नो ब्राउजरबाट सिधै प्रयोग गर्न सकिने प्रत्यक्ष डेमो परिवेश‘
वर्डप्रेस प्लेग्राउन्ड’ हेर्नुहोस्। [वर्डप्रेस प्रयोग गरी हेर्नुहोस् ](https://wordpress.org/playground/)

 * सरल
 * सहज
 * विस्तारयोग्य
 * नि:शुल्क
 * खुल्ला

## सुरुवातबाट नै शक्तिशाली अधिकार

वर्डप्रेसले प्रयोगकर्ता र प्रकाशकहरूको लागि सरलता र डेभलपरहरूको लागि जटिलतालाई संयोजन
गर्दछ। वर्डप्रेसमा आउने निहित सुविधाहरू पत्ता लगाउनुहोस् र प्लेटफर्मलाई उपलब्ध हजारौँ
प्लगिनहरूसँग विस्तार गर्नुहोस्।

[सबै वर्डप्रेस विशेषताहरू हेर्नुहोस् ](https://wordpress.org/about/features/)

## तपाईँसँग वर्डप्रेस छ। अब के गर्ने?

यदि तपाईँलाई सुरु गर्न मद्दत चाहिन्छ भने, यी संसाधनहरूले तपाईँलाई आफ्नो बाटो फेला
पार्न मद्दत गर्न सक्छन्।

 * [वर्डप्रेस पाठ्यक्रमहरू ](https://learn.wordpress.org/course/getting-started-with-wordpress-get-setup/)
 * [डेभलपर संसाधनहरू ](https://developer.wordpress.org/)
 * [दस्तावेज ](https://wordpress.org/documentation/)
 * [प्रयोगकर्ता फोरम ](https://wordpress.org/support/forum/installation/)

## प्रेरणा जुनै ठाउँमा पनि मिल्न सक्छ

हाम्रो वर्डप्रेस एपको साथ सजिलै सामग्री सिर्जना र अपडेट गर्नुहोस्।

[⌊एप्पल एप स्टोरमा डाउनलोड गर्नुहोस्⌉⌊एप्पल एप स्टोरमा डाउनलोड गर्नुहोस्⌉[

[⌊गुगल प्लेमा प्राप्त गर्नुहोस्⌉⌊गुगल प्लेमा प्राप्त गर्नुहोस्⌉[